पेट्रोलियमको मुल्य वढाउनु सरकारको वाध्यता-अर्थमन्त्री पुन I

दमौली, माघ १३-अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियमको मुल्य वढाउनु सरकारको वाध्यता भएको वताएका छन् ।नेपाल मगर विद्यार्थी संघको दमौलीमा शुक्रवारदेखि शुरु सातौं महाधिवेशनको उद्घाटन गर्दै मन्त्री पुनले अन्तरराष्ट्रिय वजारमा पेट्रोलियमको मुल्य वृद्धि भएकाले नेपालमा पनि मुल्य वृद्धि गर्नु परेको वताए । उनले विद्यार्थी आन्दोलनका कारण वढाईएको मुल्य वृद्धि पुन घटाईए...