Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

२० महिनाकि छोरी पाल्न सेक्स भिडियो

Published on: Saturday, October 15, 2011 //

नेपालीहरुको तुलनामा पश्चिमा देशका नागरिक र अमेरिकी नरनारीहरु अलि ढिला विवाह गर्छन । सामान्यतया उनीहरु ३० बर्षको हाराहारीमा विवाह गर्ने गर्छन । शैक्षिक चेतनाका कारण उनीहरु सकभर आफ्नो खुट्टामा आफै उभिन सक्ने भएपछि विवाह वन्धनमा बाँधिन्छन् । तर अमेरिकाको वासिङ्टनमा एक जोडी उमेर नपुग्दै विवाह बन्धनमा बाँधियो, विवाह गरेको केहि समयमै छोरी जन्मिई र उनीहरु आर्थिक संकटको चपेटामा परे । आर्थिक संकटबाट मुक्ति पाउन २४ बर्षे केटा र २१ बर्षे केटीको कुनै जागिर थिएन र उनीहरुले २० महिनाकि छोरी हुर्काउन नयाँ उपाय अबलम्बन गर्नुपर्यो । उनीहरुले आफ्नो वेभक्याममा लाइभ सेक्स भन्दै आफुहरुको यौन सम्पर्कको भिडियो इन्टरनेटमार्फत वेच्न थाले ।

घरखर्च धान्न र छोरी हुर्काउन आफुहरुले सेक्स भिडियो सार्वजनिक गरेको बताएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सो जोडीले सार्वजनिक गरेको सेक्स भिडियो धमाधम विक्रि भयो, भिडियो हेर्ने जो सुकैले प्रति मिनेट ७ डलर तिर्नुपथ्र्यो । २४ बर्षे टायलर र २१ बर्षीय वर्कलिले आफ्नो थर नराखीकन नाम पनि सार्वजनिक गरेका छन् । उनीहरुले भनेका छन्, उनीहरु हरेक रात नयाँ नयाँ सेक्स भिडियो वेभक्याम मार्फत पठाइरहेका छन् र यसो गरेवापत उनीहरुलाई एक हप्तामा झण्डै १ हजार डलर आम्दानी भैरहेको छ । उनीहरुको यो क्रियाकलापको कथालाई पोर्न साइट एम्याच्युर पोर्नले पनि राखेको छ । कथालाई सो साइटले ‘सेसन २ आवर अमेरिका विथ लिसा लिङ’ नाम दिएको छ । source : Solidarity Reporter

0 comments for "२० महिनाकि छोरी पाल्न सेक्स भिडियो"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!