Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

उपत्यको बन्द फिर्ता अझ थप शसक्त गर्ने चेतावनी I

Published on: Wednesday, January 25, 2012 //


गोपाल परियार , काठमाडौ, माघ ११,

सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको भारी मुल्य बृद्धिपछि आन्दोलित बनेको प्रमुख दल निकट आठ यूवा र १३ विद्यार्थी संगठनहरुले बढेको मुल्य फिर्ताको माग गर्दै आजकोलागी अहेले बेलका ५ बजे पछि आब्हान गरेको उपत्यका बन्द फिर्ता भएको छ ।


बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बल्खुमा भारतीय नम्बरको बस र चावहिलमा ट्याक्सिमा तोडफोड गर्नु बाहेक कतै पनि कुनै घटना नघटेको प्रहरीले जनाएको छ ।


अनेरास्ववीयूका अध्यक्ष माधव ढुङगेलले शान्तिपूर्ण रुपमा भएको बन्द फिर्ता भएको जानकारी दिदै सरकारले आफूहरुको मागमा वेवास्ता गरेकोले भोली विहान ११ बजे १३ विद्यार्थी संगठनको संयूक्त बैठक बसेर थप शसक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

0 comments for "उपत्यको बन्द फिर्ता अझ थप शसक्त गर्ने चेतावनी I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!