Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सुकम्बासीद्वारा प्रधानमन्त्री निवास घेराउ I

Published on: Wednesday, January 25, 2012 //

काठमाडौ,
माघ १२-राजधानीका नदि किनारमा बस्दै आएका सुकुम्बासीहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । विहान ८ बजे देखी ११ बजे सम्म उनीहरुले प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । वसोबासको ग्यारेन्टी बिना नदि किनारबाट आफुहरुलाई हटाउन नहुने माग राख्दै राष्ट्रिय सुकम्बासी मोर्चा नेपाल विगत लामो समय देखी आन्दोलनमा छ । 

वाग्मती सभ्यता अभियानले राजधानीका नदि किनारमा अतिक्रमित जग्गा सरकारी नाममा गराउने अभीयान थालेपछि सुकूम्बासीहरु अप्ठेरोमा परेका हुन् ।

0 comments for "सुकम्बासीद्वारा प्रधानमन्त्री निवास घेराउ I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!