Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सदभावना पार्टी फेरि फुट्यो I

Published on: Thursday, January 26, 2012 //



गोपाल परियार काठमाडौ, माघ १२,

केही महिना अघि पाँच सभासद सहित सदभावना पार्टीको विभाजित बनेको राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी का उद्योगमन्त्री अनिलकुमार झाको नेतृत्वमा चार सभासद सहित फेरि फुटेको छ ।

सभासद गौरी देबी कोइरी र रामनरेश रायले सदभावना पार्टी बाट बाहिरिएर राष्ट्रिय सदभावना पार्टी नामक नयाँ पार्टी गठन गरेका छन् । पछिल्लो विभाजनपछि अब संविधानसभामा दलहरुको संख्या ३४ पुगेको छ ।अब अध्यक्ष राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सरोजकुमार यादव सहितका तीन सभासदमात्र बाँकी रहेका छन् ।

नयाँ पार्टी गठन भएको बिहीबार नै सभामुख सुवासचन्द्र नेम्वाङलाई सभासदद्धयले जानकारी गराईसकेका छन् ।

0 comments for "सदभावना पार्टी फेरि फुट्यो I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!