Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

कार दुर्घटनामा परि चालकको ज्यान गयो : एक घाइते I

Published on: Monday, January 23, 2012 //

तेह्रथुम, माघ १०,

तेह्रथुमको बसन्तपुर– म्याङ्लुङ सडक खण्डमा कार दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । मंगलबार बिहान भएको दुर्घटनामा कारका चालक झापा गरामनी ४ का ३२ बर्षिय लोकबहादुर पाठकको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार तेह्रथुम जल्जलेको याङ्सिलाका भूपाल बुढाथोकी गम्भीर घाईते हुनुभएको छ । झापाबाट म्याङ्लुङका लागि छुटेको मे १ त ९६५ नम्बरको सेन्ट्रो कार जिरिखिम्तिको जंगेखोलामा बिहान ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

0 comments for "कार दुर्घटनामा परि चालकको ज्यान गयो : एक घाइते I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!