Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

बाथरुम सेक्समा रम्ने सिंगापुरे लाइफ

Published on: Thursday, September 29, 2011 //

विश्वको धनी देशहरु मध्येको अघिल्लो सूचिमा रहेको देश सिंगापुरको एउटा रोचक समाचार सार्वजनिक भएको छ । सिंगापुरको सेक्स जीवन बाथरुममा हुने गरेको रोचक समाचारले सिंगापुर सेक्स लाइफलाई विश्वभर चर्चाको समाचार बनाइदिएको छ । बाथरुम सम्भोग क्रिया सिंगापुरे समाजमा परम्परा संस्कार नै मानिएको छ जसलाई विज्ञानले समेत सही ठहराउँदैन । पछिल्लोपटक गरिएको एक सर्भेले सिंगापुरका सयमा ८० जना मानिसले सम्भोगका बेला कुनैपनि अस्थाइ साधन प्रयोग गर्दैनन् । यसरी अस्थाइ साधन प्रयोग नगरीकन सम्भोग गर्दा धेरै बच्चा जन्मिनुपर्ने हो तर त्यसो पनि भएको छैन ।

एक जना भन्दा धेरै बच्चा पाउने सिंगापुरे निकै कम छन् । सेक्स गर्दा अस्थाइ साधन पनि प्रयोग नगर्ने तर गर्भ पनि नरहने कसरी होला रु भन्ने जिज्ञासा उत्पन्न हुनसक्छ । यस विषयमा निकै अनौठो तथ्य पाइएको छ । अधिकांश सिंगापुरेहरुमा बाथरुममा नुहाउँदै सेक्स गरेमा गर्भ रहँदैन भन्ने विश्वास छ । २० देखि ३५ वर्ष उमेरका सयमा २५ जना सिंगापुरेहरु युवाहरुले आफुहरुले नुहाउने क्रममा बाथरुममा सेक्स गर्ने गरेको सर्भेले बताएको छ ।

0 comments for "बाथरुम सेक्समा रम्ने सिंगापुरे लाइफ"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!