Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

श्रीलंकामाथि शानदार जितका साथ नेपाल साफ फुटवलको सेमिफाइनलमा

Published on: Saturday, August 6, 2011 // ,

२१ साउन,काठमाण्डौ - श्रीलंकामाथि आधा दर्जन गोल वर्षाउँदै नेपालले राजधानीमा जारी दक्षिण एशियाली साफ १६ वर्ष मुनिको फुटवल प्रतियोगितामामा अन्तिम चारको यात्रा पक्का गरेको छ । दशरथ रंगशालामा सुमन लामाको गोलमा खेलको १४ औं मिनेटमा खाता खोलेपछि नेपालले मध्यान्तरपछिको समयमा लगातार ५ गोल थपेर फराकिलो जित आत्मसात गरेको हो । लामा र ऋषि थापा मगरले २-२ तथा रुङ्ग्री राई ४८औं मिनेट र विश्वास श्रेष्ठले एक एक गोल थपेका थिए । नेपालसंगै सेमिफाइनलको यात्रा तय गर्ने अन्य राष्टहरुमा भारत पाकिस्तान र बंगलादेश रहेका छन् ।

0 comments for "श्रीलंकामाथि शानदार जितका साथ नेपाल साफ फुटवलको सेमिफाइनलमा"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!