जलेश्वरमा विरोध प्रदर्शन, पाँचराउण्ड अश्रु ग्याँस प्रहार I
Published on: Monday, January 23, 2012 //
समाचार
अनु खनाल, बर्दिबास माघ ९,
कर दाता सेवा केन्द्र स्थापना गरिनु पर्ने, लोडसेडिङ् कम गरिनु पर्ने लगायतका माग राख्दै महोत्तरीको जलेश्वर उद्योग बाणिज्य संघले गरेको बिरोध कार्यक्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । बर्दिबासमा आज हुने भनिएको घुम्ति सेवा शिविर जिल्लाको अन्यत्र स्थानमा पनि गरीनु पर्ने, लगायतका माग राखेर गरिएको प्रदर्शनमा प्रहरीले दमन गरेको हो ।
प्रहरीले प्रदर्शनकारीमाथि पाँच राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । अहिले जलेश्वर जनकपुर सडक खण्डमा यातायात पनि अबरुद्ध भएको छ ।