Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

बाँसको भाटाले हिर्काएर आफ्नै आमाको हत्या I

Published on: Wednesday, January 25, 2012 //


खोटाङ माघ ११ -आफ्नै छोराको कुटाईबाट खोटाङमा एक वृद्धाको ज्यान गएको छ । मादक पदार्थ सेवन गरेर मातेका ३४ बर्षीय छोरा तारामान राईको कुटाईबाट नुनथला–३ हाबुका ६६ बर्षीय वृद्धा नीरमायाँ राईको ज्यान गएको हो । 

छोेरा तारामानले गए राती बाँसको भाटाले टाउकोमा हिर्काएर आफ्नै आमा नीरमायाको हत्या गरेको प्रहरीले जनाएको छ ।

0 comments for "बाँसको भाटाले हिर्काएर आफ्नै आमाको हत्या I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!