Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes
Saturday, April 12, 2025

अमेरिकी दूतलाई पाकिस्तानमा अस्वीकार I

Published on: Wednesday, January 18, 2012 //

इस्लामावाद, माघ ५,(एजेन्सी)

अमेरिकी विशेषदूत मार्क ग्रोसम्यानलाई भ्रमण अनुमति दिन पाकिस्तानले अस्वीकार गरेको छ। 'विशेष दूत ग्रोसम्यानले भ्रमण अनुमतिका लागि अनुरोध गरेका थिए,' पाकिस्तानका एक वरिष्ठ अधिकारीले भने, 'अहिलेको अवस्थामा भ्रमण हुन नसक्ने सन्देश दिएका छौं।'

अफगानिस्तान तथा पाकिस्तानका लागि अमेरिकी विशेष दूत ग्रोसम्यानले तालिबानलाई शान्ति वार्तामा ल्याउने विषयमा छलफल गर्न यसै साता कतार, संयुक्त अरब इमिरेट्स (युएइ) र अफगानिस्तानको भ्रमण गर्ने कार्यक्रम छ।अफगानिस्तानमा तैनाथ पश्चिमा देशका सैनिकविरुद्ध लड्दै आएका तालिबान विद्रोहीलाई मूलधारमा ल्याउने प्रक्रियामा पाकिस्तानको भूमिका महŒवपूर्ण हुनेछ। पश्चिमा राष्ट्रका सैनिकले सन् २०१४ अन्त्यसम्म अफगानिस्तान छाड्दैछन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मार्क टोनेरले अमेरिका-पाकिस्तान द्वीपक्षीय सम्बन्धबारे पाकिस्तानी संसदबाट कुनै निर्णय नहुन्जेल ग्रोसम्यानलाई अनुमति दिन नसकिने जानकारी गत साता पाकिस्तानबाट आएको बताए। पाकिस्तानले डिसेम्बर सुरुमै अमेरिका तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँगको सहकार्यबारे समीक्षा गर्ने निर्णय भएको बताएको थियो। अहिले संसदमा त्यस विषयमा छलफल भैरहे पनि सरकारलाई यसबारे कहिले सिफारिस गर्ने भन्ने टुंगो छैन।

नोभेम्बरमा नेटोको सैनिक कारबाहीमा २४ पाकिस्तानी सैनिकको मृत्यु भएपछि अमेरिका र पाकिस्तानबीचको सम्बन्ध निकै चिसिएको छ। गत वर्ष जनवरीमा सिआइएका एक कन्ट्र्याक्टरले दुई पाकिस्तानीको हत्या गरेपछि वासिङ्टन र इस्लामावादबीचको सम्बन्धमा तनाव सिर्जना भएको थियो।

मेमा कुनै सूचनै नदिई पाकिस्तानभित्र प्रवेश गरेर अमेरिकी विशेष सैनिक टोलीले अलकायदाका प्रमुख ओसामा बिन लादेनको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध निकै बिग्रिएको थियो। उक्त घटनाले पाकिस्तानको शक्तिशाली सेनालाई थप आक्रोशित पारेको थियो। पाकिस्तानले उक्त कारबाहीबाट देशको सार्वभौमिकता उल्लंघन भएको बताउँदै आएको छ।

0 comments for "अमेरिकी दूतलाई पाकिस्तानमा अस्वीकार I"

Leave Reply

आफ्नो एक मात्र छोरी कवितालाई नायिका करिश्मा मानन्धर र उनका श्रीमान् बिनोद मानन्धरले अमेरिका पठाएका छन् । करिश्मा र बिनोदले छोरी कवितालाई वु...

विश्व

निशुल्क औषधीले ७० जनाको ज्यान गयो I

एजेन्सी,पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान ग...

नाईजेरियामा भएको सिलसिलाबद्ध बम विष्पोटमा मर्नेको संख्या एकसय ५० पुग्यो I

एजेन्सि, माघ ८,नाईजेरियाका दोश्रो ठूलो शहर कानोमा गत शुक्रवार भएको सिलसिलाबद्ध बम विस्फोटमा मारिनेको सख्या करिव १५० पुगेको छ । अस्पताल...

बम विष्फोटनमा सात जनाको ज्यान गयो, ५० भन्दा बढी घाईते I

एजेन्सी, माघ ७, नाईजेरियाको कानो शहरमा प्रहरी कार्यालय लगायत महत्वपूर्ण ठाउँमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ...
  • प्यालेस्टाइनका सभामुख ईजरायलको कब्जामा I
  • हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I
  • अमेरिकी दूतलाई पाकिस्तानमा अस्वीकार I
  • पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो I
  • पाकिस्तानमा सडक दुर्घटनामा सांसदको मृत्यु I
  • सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I
  • उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु I
  • Feed!

    विज्ञान प्रविधि

    गुगलको कमाइ सोँचेभन्दा कम I

    पछिल्लो तथ्यांकले इन्टरनेट कम्पनी गुगलको कमाइ अपेक्षा भन्दा कम भएको देखाएको छ । सन् २०११ को पछिल्लो त्रैमासिकमा गुगलको राजस्व वृद्धि २७ प्र...

    आवाजले चल्ने मोबाइल I

     एजेन्सी, नयाँदिल्ली, मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविध...
  • एनसेलको ग्राहक संख्या ७० लाख नाघेको अवसरमा ७ जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार दिने I
  • मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउने I
  • टि्वटरले गुगलको परिवर्तनमा आलोचना I
  • भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी I
  • कहिले हट्छ क्यालेण्डरबाट एक महिना ?
  • RSS Feed!

    प्रवास

    हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I

    एजेन्सी, माघ ६,शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार...

    सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I

    एजेन्सी, पुस २४, सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार हो...
  • आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो I
  • प्रदर्शन भड्काउन अमेरिकाको हातः रुसी प्रधानमन्त्री पुटिन I
  • इजिप्टमा हिंसा चर्कियो
  • RSS Feed!

    मनोरञ्जन

    प्रियिमरसंगै परिचयको दौड I26 Jan 2012

    काठमाण्डौ, माघ १३, मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि दे...

    अभिनेत्री सुशिला रायमाझीको निधन I26 Jan 2012

    काठमाण्डौ, लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो...

    Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
    Feed!

    अन्तर्वार्ता

    'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी I

    नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: द...