भवानी उमाविको स्वर्ण महोत्सवको तयारी तिव्र I
गोरखा ( पालुङटार) माघ ८ गते ।
पश्चिमी गोरखाको पालुङटारमा रहेको भवानी उच्च मावि को ५५ औं स्थापना दिवसको अवसरमा यही माघ २३ गतेदेखी आयोजना गरिएको स्वर्ण महोत्सवको तयारी तिव्र भैरहेको छ ।यही माघ २३ गते सम्माननीय प्रधानमन्त्री डा. वावुराम भट्टराईद्धारा उद्घाटन हुने स्वर्ण महोत्सवको तयारीको क्रममा स्वर्ण स्तभ्भको निर्माण सम्पन्न भएको, विद्यालयमा रंगरोकन गर्ने काम सकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल आयोजन समितिका संयोजक अशोक देवकोटाले बताएका छन ।देवकोटाका अनुसार स्वर्ण महोत्सव गर्नको लागि चन्दा वापद १२ लाख रुपैयाँ जम्मा भई सकेको छ । स्वर्ण महोत्सवमा धेरै खर्च नगर्ने र वाँकी रहेको रकम विद्यालयकै काममा खर्च गरिने जनाईएको छ ।
महोत्सवलाई भव्यताका साथ वनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक देवकोटाको संयोजकत्वमा ५१ सदस्यीय स्वर्ण महोत्सव मुल समारोह समिति गठन गरिएको छ भने विभिन्न १५ उपसमिति गठन गरिएको छ ।
जस अन्तरगत खम वहादुर अधिकारीको संयोजनामा ५ सदस्यीय मर्मत संभार तथा निर्माण उपसमिति, अशोक देवकोटाको संयोजकत्वमा कार्यक्रम संचालन ५ सदस्यीय उपसमिति, ज्ञान वहादुर मिजारको संयोजकत्वमा ५ सदस्यीय स्वयम्सेवक परिचालन उपसमिति, कंचन तामाङको संयोजकत्वमा ५ सदस्यीय खेलकुद उपसमिति, प्रेम गुरुङको संयोजनमा ५ सदस्यीय साँस्कृतिक उपसमिति, पिताम्वर देवकोटाको संयोजनमा ५ सदस्यीय हाजिरीजवाफ उपसमिति, ओजराज गिरीको संयोजनमा ११ सदस्यीय आर्थिक संकलन उपसमिति, चेतनाथ पन्तको संयोजकत्वमा ५ सदस्यीय मंच व्यवस्थापन उपसमिति, अशोक देवकोटाको संयोजकत्वमा ५ सदस्यीय स्मारिका प्रकाशन उपसमिति, मान ध्वज धितालको संयोजकत्वमा ५ सदस्यीय सरसफाई तथा आवास उपसमिति, वुद्धि विलाश धितालको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रशार उपसमिति, अशोक देवकोटाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार÷सम्मान शिफारिस उपसमिति, दामोदर गिरीको संयोजकत्वमा ५ सदस्यीय भूपू विद्यार्थी समाज गठन उपसमिति, भीम वहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कर्यालय संचालन उपसमिति र चेतनाथ पन्तको संयोजकत्वमा ५ सदस्यीय लेख रचना तथा विज्ञापन उपसमिति गठन गरिएको मुल समारोह समितिका संयोजक अशोक देवकोटाले बताए ।