Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपाल बिद्यार्थी इकाई समिति गठन I

Published on: Monday, January 23, 2012 //

हाम्रो संसार संवाददाता, चितवन, माघ ९,

नेपाल विधार्थी सघं अरुणोदय कलेज इकाई समिति गीतानगरको आजको भेलाले बिभिन्न संकाय तथा तहमा अध्ययनरत बिद्यार्थीहरुको भेलाद्धारा मनोज श्रेष्ठको अध्यक्षामा २५ सदस्य कार्यसमिति चयन गरेको छ । 

जसको उपाध्यक्षमा अनिल पौडेल लक्ष्मि आचार्य सुनिल पाठक सचिवमा सन्देश पौडेल सह सचिवमा सुरज वहादुर गोदार कोषाध्यक्षका सर्मिला तिवारी सह कोषाध्यक्षमा मेरिना साखीे सदस्यहरुमा प्रकाश ढुङगाना सविन विक लक्ष्मि सिमखडा अस्मिता शर्मा लगायतका रहनुभएको नेपाल बिद्यार्थी सघं अरुणोदय कलेजले जानकारी दिइएको छ ।

0 comments for "नेपाल बिद्यार्थी इकाई समिति गठन I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!