गर्भवति नायीका ऋचालाई छोरीको चाहना I
Published on: Sunday, January 1, 2012 //
मनोरञ्जन

अहिले आफ्नै निर्माणमा बन्दै गरेको चलचित्र तुलसीमा ब्यस्ता यी नायिका प्रेगनेन्ट क्यारेक्टरमा चलचित्र अफर आफू खेल्न पछि नपर्ने बताउँछिन्।प्रेगनेन्ट भन्ने वित्तिकै विरामीको दृष्टीले हेरिन चलन छ जुन ठीक होईन, त्यसैले डेलिभरी नहुनजेलसम्म पनि म घरमा त्यतिकै कोचिएर बस्दिन म काम गर्ने तयार छु, नायिका ऋचा भन्छिन्।