Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नाईजेरियामा भएको सिलसिलाबद्ध बम विष्पोटमा मर्नेको संख्या एकसय ५० पुग्यो I

Published on: Saturday, January 21, 2012 //

एजेन्सि, माघ ८,

नाईजेरियाका दोश्रो ठूलो शहर कानोमा गत शुक्रवार भएको सिलसिलाबद्ध बम विस्फोटमा मारिनेको सख्या करिव १५० पुगेको छ । अस्पताल घाईते ब्यक्ति तथा शव गृह मृतकको कारण भरिएको छ ।

अस्पतालमा घाईते हुनहरुको आउनक्रम बढिरहेको जनाइएको छ । श्रृखलावद्ध बम विस्फोट पछि शहरमा २४ घन्टे कफर्यू जारी गरिएको विविसिले जनाएको छ । उत्तरी नाईजेरियाको मुस्लिम बाहुल्यता रहेको सो क्षेत्रमा भएको घटनाको ईस्लामी विद्रोही सङ्गठन बोको हरामले जिम्मा लिएको छ ।

0 comments for "नाईजेरियामा भएको सिलसिलाबद्ध बम विष्पोटमा मर्नेको संख्या एकसय ५० पुग्यो I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!