Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

शहीद सप्ताहको चौथो दिन आज : शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदै I

Published on: Thursday, January 26, 2012 //



काठमाडौं, माघ १३,

शहीद सप्ताहको चौथो दिन आज शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ । उहाँले अमरत्व प्राप्त गरेको ठाउँ काठमाडौंको सिफलमा आज विशेष कार्यक्रम गरिन्छ ।

विक्रम संवत १९६६ असोजमा काठमाडौंको ओमबहालमा जन्मेका धर्मभक्त तत्कालिन राजा त्रिभुवनका व्यायाम प्रशिक्षक हुनुहुन्थ्यो । धर्मभक्तले विक्रम संवत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभएको थियो ।

राणा शासनको बिरुद्धमा लागेकै कारण विसं १९९७ साल माघ १३ गते उहाँलाई काठमाडौंको सिफलमा बकैनाको रुखमा फाँसी दिईएको थियो ।

0 comments for "शहीद सप्ताहको चौथो दिन आज : शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदै I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!