Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पाकिस्तानमा सडक दुर्घटनामा सांसदको मृत्यु I

Published on: Tuesday, January 10, 2012 //



इस्लामाबाद, पुस २६,

पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलवार भएको एक सडक दुर्घटनामा परि सत्तारूढ पाकिस्तान पीपुल्स पार्टीका सांसद अजीज अहमद खान दौलताना तथा उनका अंगरक्षक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रहरीले जनाए अनुसार ३३ बर्षीय दौलताना आफ्नो गृहनगर लुद्दान जाँदै गर्दा उनी चढेको गाडी सड्क किनारामा रहेको रूखमा ठोक्किएर दुर्घटनामा परेको थियो । उहाँका अंगरक्षक सुरक्षाकर्मीको भने घटनास्थलमा नै मृत्यु भएको थियो । गम्भिर घाइते भएका उहाँलाई अस्पताल पुर्याईएको थियो ।

त्यही उनको पनि निधन भएको हो । पीएमएल-एनका वरिष्ठ नेता तहमीना दौलतानाका भतीजा यी सांसद रक्षा सम्बन्धि मामलाको संघीय संसदीय सचिव समेत रहेका थिए । ग्लोबल नेपाल न्यूज

0 comments for "पाकिस्तानमा सडक दुर्घटनामा सांसदको मृत्यु I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!