Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सुनको मूल्य बढ्ने क्रम

Published on: Wednesday, November 9, 2011 //

काठमाडौ, कार्तिक २३,

सुनको मूल्य बढ्ने क्रम बुधवार पनि जारी रहेको छ । बुधवार नेपाली बजारमा छापावाल सुनको मूल्य बढेर रु ५५ हजार २ सय कायम भएको छ । तेजाबी सुनको मूल्य प्रति तोला रु ५४ हजार ९ सय रहेको थियो ।

मंगलवार छापावाल सुन मूल्य प्रतितोला ५४ हजार सातसय र तेजाबी सुन प्रतितोला ५३ हजार सातसयमा रहेको थियो ।

बुधवार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति आउन्स १७९२ डलरमा कारोवार भएको थियो । अन्तराष्ट्रिय बजारमा भएको मूल्यबृद्धिको कारण सुनको मूल्यमा बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए ।

बुधवार चाँदीको मूल्यमा पनि प्रति तोला रु २५ ले बढेर ११ सय २५ रुपैयाँ पुगेको छ ।

0 comments for "सुनको मूल्य बढ्ने क्रम"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!