Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

चुइकम चपाउदै सुस्माले गरिन कार्यक्रम संचालन I

Published on: Thursday, January 5, 2012 // ,



दोहा पुस २२ गते ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर कतारमा सांस्कृतिक कार्यक्रम देखाउन आएकी नायिका सुस्मा कार्कीले कतारमा कार्यरत नेपालीहरुलाई निकै हसाउन सफल भईन ।


लोकदोहोरी गायक बंद्री पंगेनी संग कार्यक्रम संचालन गर्न स्टेजमा देखीएकी सुस्माले कार्यक्रम संचालन गर्ने शैली देखेर दर्शक हासेका थिए । सेलिब्रेटी कार्यक्रम संचालन गर्दा चुइकम चपाउदै स्टेजमा उपस्थित हुनु कतिको जायज हो विचरी यी नायिकाले ख्यालै राखिनन । धन्न बद्री पंगेनीले उनलाई साथ दिएर मात्र नत्र...विचरी सुस्मा...... ।


त्यती मात्र कहाँ होर ।


‘विक्दैन यो जोवन छिनछिन बज्ने पैसामा...’

र ‘चिसो यो रात बैशालु मातमा...’।


सुष्माको नृत्यभन्दा उनको हर्लक्क बढेको भुँडीले धेरैको ध्यान आकर्षित गर्‍यो । नाइटो देखिएको सुष्माको भुँडीबारे लेख्न हामीसँग शब्दहरू नै छैनन् । तरपनि, सेलिव्रिटी भएपछि फिगर मेन्टेन र शारीरिक तन्दुरुस्तीमा ध्यान दिने काम उनले गर्नुपथ्र्यो ।


कुनैबेला थियो –युवती दर्शकहरू सिनेमाकी हिरोइनलाई देखेपछि उनीहरूको फिगर मेन्टेन र फेसन स्टाइल पछ्याउँथे । हिरोइन भन्नेवित्तिकै दर्शकको आँखामा अझैपनि जिरो साइज फिगर र मादक सौन्दर्य बोकेकी केटीको चित्र झल्झली आउँछ । तर, नेपाली हिरोइन सुष्मा कार्कीले सौन्दर्यका यी सबै मान्यताहरू चुनौति दिइन् ।


0 comments for "चुइकम चपाउदै सुस्माले गरिन कार्यक्रम संचालन I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!