Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

२१ बर्षिय अंकुरले पाए फेसबुकमा एक करोडको जागिर I

Published on: Monday, December 5, 2011 //



अंकुर - बायाँबाट पहिलो


सामाजिक संजाल फेसबुकले दक्षिण एसियाबाट कर्मचारी खोज्ने क्रममा भारतका अंकुर दहियालाइ बार्षिक एक करोड रुपैया दिने गरी हालै नियुक्ति गरेको छ । सानै देखि कम्प्युटर प्रविधिमा रुची भएका भारत हरियाणा राज्यका अंकुर आइआइटी -दिल्लीका कम्प्युटर साइन्सका विद्यार्थी पनि हुन ।

आइआइटीमा कोर्ष सकिन अझै एक बर्ष बाकी भएकोले आगामी बर्ष मात्र उनि क्यालिफोर्नियाको पालो अल्‍टो स्थित फेसबुक कार्यालयमा गएर जागिर सम्हाल्नेछन ।

आइआइटी दिल्लीबाट फेसबुकले कर्मचारी लिएको यो पहिलो पटक हो, यस अघि फेसबुकले भारतकै तमिलनाडु राज्यबाट एक कर्मचारी नियुक्ति गरेको थियो ।

0 comments for "२१ बर्षिय अंकुरले पाए फेसबुकमा एक करोडको जागिर I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!