Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I

Published on: Saturday, January 7, 2012 // ,



एजेन्सी, पुस २४,

सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार होम्स र इदलीब शहरमा मात्र २१ जनाको मृत्यु भएको छ ।

यतिबेला अरब लीगका पर्यवेक्षक क्षेत्रीय शान्ति योजनाको समिक्षाका लागि सीरियामै भएपनि हिंसात्मक घटनामा भने कमि नआएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस अघि शुक्रबार भएको प्रदर्शनमा पनि कम्तीमा २६ जनाको ज्यान गएको थियो ।

यसैबिच, भारतले आफ्ना नागरिकहरुलाई सीरियामा भएको असहज परिस्थीतिका कारण उक्त देशमा नजान अनुरोध गरेको छ । सीरियामा भएका आत्मघाती हमलामा २६ व्यक्तिको मृत्यु भएपछि भारतको विदेशमन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

0 comments for "सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!