Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

२३ वर्षी तरुनी केही दिनमै बुढी बनेपछि

Published on: Wednesday, October 19, 2011 //

भियतनामकी एक जना युवती केहीदिनमै बुढि बनेकी छिन् । २३ वर्षी लक्का जवान रहेकी गुए थी फुओंग नामकी ती महिला एक्कासी एलर्जीको समस्या देखिएपछि केही दिनमै ७३ वर्षी बुढी बनेकी छिन् । धेरैलाई विश्वास नलाग्न सक्छ तर उनको हकमा भने आर्श्चर्यजनक घटना भएको छ । अधिक सी-फुड खाएका कारण एलर्जीको समस्या देखिएपछि उनको उमेरमा एक्कासी बढोत्तरी भएर छाला चाउरियो र सरीर बुढो भयो । सन् २००८ मा २३ वर्षी छँदा देखि एलर्जीको समस्या देखिन थालेकोमा केही समयमा उनको उमेरमा अचम्मको बदलाव देखिएको हो ।


ती महिलाका पति ले सन् २००६ मा बिहे गर्दा आफ्नी बुढा निकै सुन्दरी रहेको र मात्र पाँच वर्षपछि यस्तो हालतमा पुगेको बताए । आफ्नी श्रीमती हजुरआमा जस्ती देखिने भएपनि आफुले श्रीमतीलाई निकै माया गर्ने उनी बताउँछन् ।


0 comments for "२३ वर्षी तरुनी केही दिनमै बुढी बनेपछि"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!